जुलियन ड्राक्सलर
Jump to navigation
Jump to search
| |||
व्यक्तिगत विवरण | |||
---|---|---|---|
पुरा नाम | जुलियन ड्राक्सलर | ||
जन्म मिति | २० सेप्टेम्बर १९९३ (उमेर २१) | ||
उचाई | १.८७ मि (६ फिट २ इन्च) | ||
खेल्ने स्थान | विङ्गर | ||
क्लबको विवरण | |||
हालको क्लब | साल्के ०४ | ||
युवा क्लब | |||
१९९८-२००० | बीभी रेन्टफर्ट | ||
२०००-२००१ | एसएसभी बर ०७/२० | ||
२००१-२०११ | साल्के ०४ | ||
वरिष्ठ क्लब* | |||
बर्ष | क्लबहरू | खेल | (गोल) |
२०११- | साल्के ०४ | १०७ | (१७) |
राष्ट्रिय टोली | |||
२०१२- | जर्मनी | १५ | (१) |
|
जुलियन ड्राक्सलर (अङ्ग्रेजी: Julian Draxler) जर्मन फुटबल खेलाडी हुन् । बायाँ विङ्गमा उनी मैदानमा खरो रूपमा उत्रन्छन् । उनी दुवै खुट्टा प्रयोग गर्न सक्षम मानिन्छन् भने वान-भर्सेज-वानको स्थितिमा गोल गर्न चुक्दैनन्। २०१४ फिफा विश्वकप विजेता जर्मन टोलीका उनी सदस्य थिए ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]