जुलियन ड्राक्सलर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जुलियन ड्राक्सलर
FIFA WC-qualification 2014 - Austria vs. Germany 2012-09-11 - Julian Draxler 01.JPG
व्यक्तिगत विवरण
पुरा नाम जुलियन ड्राक्सलर
जन्म मिति २० सेप्टेम्बर १९९३ (उमेर २१)
उचाई १.८७ मि (६ फिट २ इन्च)
खेल्ने स्थान विङ्गर
क्लबको विवरण
हालको क्लब साल्के ०४
युवा क्लब
१९९८-२००० बीभी रेन्टफर्ट
२०००-२००१ एसएसभी बर ०७/२०
२००१-२०११ साल्के ०४
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०११- साल्के ०४ १०७ (१७)
राष्ट्रिय टिम
२०१२- जर्मनी १५ (१)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

जुलियन ड्राक्सलर (अङ्ग्रेजी: Julian Draxler) जर्मन फुटबल खेलाडी हुन् । बायाँ विङ्गमा उनी मैदानमा खरो रूपमा उत्रन्छन् । उनी दुवै खुट्टा प्रयोग गर्न सक्षम मानिन्छन् भने वान-भर्सेज-वानको स्थितिमा गोल गर्न चुक्दैनन्। २०१४ फिफा विश्वकप विजेता जर्मन टोलीका उनी सदस्य थिए ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]