जूमला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
जूमला!
Joomla logo
निर्माणकर्ता (हरु) जूमला परियोजना दल
मौलिक संस्करण १७ अगस्ट २००५ (२००५-०८-१७)
स्थिर संस्करण ३.३.६ (दीर्घकालीन समर्थन) / सन् २०१४ अक्टोबर १[१]
विकासको स्थिती सक्रिय
प्रोग्रामिङ्ग भाषा पि एच पि
अपरेटिङ्ग सिस्टम क्रस-मञ्च
आकार ७.६ एमबि (संकुचित) २०.९ एमबि (असंकुचित)
प्रकार सामग्री व्यवस्थापन रूपरेखा, सामग्री व्यवस्थापन प्रणाली
लाइसेन्स जीएनयू सामान्य सार्वजनिक इजाजतपत्र
वेबसाइट joomla.org

जूमला (अङ्ग्रेजी: Joomla) एक नि:शुल्क सामग्री व्यवस्थापन प्रणाली हो । यसको सहायताबाट इन्टरनेट तथा इन्टरनेटमा सामग्री प्रकाशित गर्न सकिन्छ । यसका साथै यो एउटा "मोडेल-भ्यू-कन्ट्रोलर वेब एप्लिकेशन डेभलपमेन्ट फ्रेमवर्क" पनि हो । यो पि एच पि प्रोग्रामिङ भाषामा लेखिएको छ र यसले माइएसक्यूएल को डाटाबेस प्रयोग गर्दछ ।

मुख्य गुणहरू[सम्पादन गर्ने]

  • पेज कैचिंग
  • आरएसएस फीड
  • प्रिन्ट गर्न योग्य पृष्ठ
  • समाचार फ्लैश
  • चिट्ठा (ब्लाग)
  • मतदान (पोल)
  • वेवसाईटको खोजी
  • भाषा स्थानीकरण
  • सिक्नका लागि सजिलो
  • प्रयोग गर्नका लागि सजिलो - कुनै प्रोग्रामिंङको आवश्यकता नपर्ने; ग्राफिकल इन्टरफेस

जूमलाबाट के-के गर्न सकिन्छ?[सम्पादन गर्ने]

जूमलालाई विश्व भरी विभिन्न प्रकारका वेबसाइट बनाउन प्रयोग गरिन्छ । केही उदाहरणहरूः

  • कम्पनीहरूका वेवसाईट तथा पोर्टल
  • कम्पनीहरूका इन्ट्रानेट (अन्तर्जाल) र इक्स्ट्रानेट
  • अनलाईन पत्रिकाहरू, समाचार पत्र एवं प्रकाशन
  • इ-कमर्स तथा अनलाईन आरक्षण
  • सरकारी अनुप्रयोग
  • लघु उद्योगहरूका वेवसाईट
  • सामुदायमा-आधारित वेवसाईट
  • विद्यालयहरूका वेवसाईट
  • व्यक्तिगत अथार्त पारिवारिक वेवसाईट[२]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. "Joomla! 3.3.6 Released", Joomla.org, अभिगमन मिति १ अक्टोबर २०१४ 
  2. जूमलाको आधिकारिक वेवसाईट

बाहरी कडिहरू[सम्पादन गर्ने]