जूमला
Jump to navigation
Jump to search
![]() | |
निर्माणकर्ता (हरू) | जूमला परियोजना दल |
---|---|
मौलिक संस्करण | १७ अगस्ट २००५ |
स्थिर संस्करण | ३.३.६ (दीर्घकालीन समर्थन)
/ सन् २०१४ अक्टोबर १[१] |
भण्डारण | ![]() |
प्रोग्रामिङ भाषा | पि एच पि |
सञ्चालन प्रणाली | क्रस-मञ्च |
आकार | ७.६ एमबि (संकुचित) २०.९ एमबि (असंकुचित) |
प्रकार | सामग्री व्यवस्थापन रूपरेखा, सामग्री व्यवस्थापन प्रणाली |
अनुमति पत्र | जीएनयू सामान्य सार्वजनिक इजाजतपत्र |
वेबसाइट | www |
जूमला (अङ्ग्रेजी: Joomla) एक नि:शुल्क सामग्री व्यवस्थापन प्रणाली हो । यसको सहायताबाट इन्टरनेट तथा इन्टरनेटमा सामग्री प्रकाशित गर्न सकिन्छ । यसका साथै यो एउटा "मोडेल-भ्यू-कन्ट्रोलर वेब एप्लिकेशन डेभलपमेन्ट फ्रेमवर्क" पनि हो । यो पि एच पि प्रोग्रामिङ भाषामा लेखिएको छ र यसले माइएसक्यूएल को डाटाबेस प्रयोग गर्दछ ।
मुख्य गुणहरू[सम्पादन गर्ने]
- पेज कैचिंग
- आरएसएस फीड
- प्रिन्ट गर्न योग्य पृष्ठ
- समाचार फ्लैश
- चिट्ठा (ब्लाग)
- मतदान (पोल)
- वेवसाईटको खोजी
- भाषा स्थानीकरण
- सिक्नका लागि सजिलो
- प्रयोग गर्नका लागि सजिलो - कुनै प्रोग्रामिंङको आवश्यकता नपर्ने; ग्राफिकल इन्टरफेस
जूमलाबाट के-के गर्न सकिन्छ?[सम्पादन गर्ने]
जूमलालाई विश्व भरी विभिन्न प्रकारका वेबसाइट बनाउन प्रयोग गरिन्छ । केही उदाहरणहरूः
- कम्पनीहरूका वेवसाईट तथा पोर्टल
- कम्पनीहरूका इन्ट्रानेट (अन्तर्जाल) र इक्स्ट्रानेट
- अनलाईन पत्रिकाहरू, समाचार पत्र एवं प्रकाशन
- इ-कमर्स तथा अनलाईन आरक्षण
- सरकारी अनुप्रयोग
- लघु उद्योगहरूका वेवसाईट
- सामुदायमा-आधारित वेवसाईट
- विद्यालयहरूका वेवसाईट
- व्यक्तिगत अथार्त पारिवारिक वेवसाईट[२]
सन्दर्भ सूची[सम्पादन गर्ने]
- ↑ "Joomla! 3.3.6 Released", Joomla.org, अन्तिम पहुँच १ अक्टोबर २०१४।
- ↑ जूमलाको आधिकारिक वेवसाईट