जेच क्लेइन
स्वरूप
जेच क्लेइन | |
---|---|
जन्म | रोच्सटर, न्युयोर्क | सेप्टेम्बर २६, १९८२
राष्ट्रियता | ![]() |
पेशा | उद्यमी |
जीवनसाथी | कर्ट्नी क्लेइन |
जेच क्लेइन (जन्म २६ सेप्टेम्बर १९८२) एक अमेरिकी उद्यमी र लगानीकर्ता हुन्[१] जसले हाल ड्वेलको प्रमुख कार्यकारी अधिकृतको रूपमा सेवा दिइरहेका छन्। [२]उनले डिआइवाई डटओर्ग सह-स्थापना गरेका थिए भने उनी भिडिओ साझेदारी सेवा भिमिओको संस्थापक र सृजनाकर्ताको रूपमा परिचित छन्।
शिक्षा
[सम्पादन गर्नुहोस्]क्लेइनले आफ्नो सुरुवाती वर्षहरू पश्चिम न्युयोर्कमा बिताएका थिए र पछि फोर्ट वेन , इन्डियानामा बसाइँसराइ गरेका थिए जहाँ उनले विशप लुअर्स उच्च विद्यालयमा पठनपाठन गरेका थिए। उनले वेक वन विश्वविद्यालयबाट स्नातक हासिल गरेका थिए।[३]
जीवनी
[सम्पादन गर्नुहोस्]उनले कलेजह्युमरको विकासमा सहयोग गरेका थिए। उनी फाउन्डर कलेक्टिभ नामक एक उद्यमका साझेदार हुन्।[४] उनले किकस्टार्टर, भेन्मो र स्किलसेअर लगायतका कम्पनीहरूमा लगानी गरेका छन्।[५] उनी स्कुल अफ भिजुअल आर्ट्स नामक विद्यालयका प्राध्यापक थिए।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Bilton, Nick, "Disruptions: A Beacon to Silicon Valley, From a Start-Up for Children", Bits Blog (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-१२-२१।
- ↑ "'Dwell' Launches Digital Subscription, Taps Zach Klein As CEO", www.mediapost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०२-०४।
- ↑ "Zach Klein – School of Visual Arts – MFA in Interaction Design", Interactiondesign.sva.edu, अन्तिम पहुँच नोभेम्बर १२, २०११। वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर १४, २०११ मिति
- ↑ Mead, Rebecca (२००५-०१-१७), "Funny Boys", The New Yorker, आइएसएसएन 0028-792X, अन्तिम पहुँच २०१७-१२-२१।
- ↑ "Zach Klein - Founder Partner @ Founder Collective", Crunchbase (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-१२-२१।
- ↑ "School of Visual Arts – MFA in Interaction Design", Interactiondesign.sva.edu, अन्तिम पहुँच नोभेम्बर १२, २०११।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- डिआइवाई वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-१९ मिति