जेनिफर लरेन्स
जेनिफर लरेन्स Jennifer Lawrence | |
---|---|
![]() सन् २०१५मा लरेन्सको एक चित्र | |
जन्म | जेनिफर श्रेड लरेन्स अगस्ट १५, १९९० केन्टुकी, संयुक्त राज्य अमेरिका |
वासस्थान | क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका[१] |
पेशा | अभिनेत्री |
जेनिफर लरेन्स (English: Jennifer Shrader Lawrence) (जन्म: अगस्ट १५, १९९०) एक बहुचर्चित अमेरिकी चलचित्र अभिनेत्री हुन्। उनले हालसम्म एउटा एकेडेमी पुरस्कार र दुई वटा गोल्डन ग्लोब पुरस्कार जितेकी छिन्। उनले द हङ्गर गेम्समा अभिनेत्री भएर क्याटनिस एभरडिनको चरित्रले ख्याति पाएकी हुन्।
बाल्यकाल[सम्पादन गर्नुहोस्]
चलचित्र शुरुवात[सम्पादन गर्नुहोस्]
व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]
फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]
प्रसिद्धि[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Jennifer Lawrence Snags Celebrity Pedigreed Pad in Beverly Hills", Variety, अक्टोबर २३, २०१४, अन्तिम पहुँच अप्रिल २५, २०१५।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा जेनिफर लरेन्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।