जेनिफर लरेन्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जेनिफर लरेन्स
Jennifer Lawrence
सन् २०१५मा लरेन्सको एक चित्र
जन्म जेनिफर श्रेड लरेन्स
(१९९०-०८-१५) अगस्ट १५, १९९० (उमेर २८)
केन्टुकी, संयुक्त राज्य अमेरिका
वासस्थान क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका[१]
पेशा अभिनेत्री

जेनिफर लरेन्स (English:  Jennifer Lawrence) (जन्म: अगस्ट १५,१९९0) एक बहुचर्चित हलिउड चलचित्र अभिनेत्री हुन्। उनले हालसम्म एउटा एकेडेमी अवार्ड र दुई वटा गोल्डेन ग्लोब अवार्ड जितेकी छिन्। उनले द हङ्गर गेम्स्मा अभिनेत्री भएर क्याटनिस एभरडिनको चरित्रले ख्याति पाएकी हुन्।

बाल्यकाल[सम्पादन गर्ने]

चलचित्र शुरुवात[सम्पादन गर्ने]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

फिल्मोग्राफी[सम्पादन गर्ने]

प्रसिद्धि[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Jennifer Lawrence Snags Celebrity Pedigreed Pad in Beverly Hills", Variety, अक्टोबर २३, २०१४, अभिगमन मिति अप्रिल २५, २०१५ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]