जेन डार्लिङ्ग
जेन डार्लिङ्ग | |
---|---|
![]() | |
जन्म | Klášterec nad Ohří, चेकोस्लोभाकिया | सेप्टेम्बर २६, १९८०
अन्य नाम | Jannel Darling Jana Jane Durlink Jane Durimak Linda Jane Durling |
उचाइ | ५ फिट ९ इन्च (१.७५ मी)[१] |
तौल | १२१ पाउन्ड (५५ किग्रा)[१] |
वेबसाइट | http://www.JaneDarlingxxx.com |
जेन डार्लिङ्ग (जन्म २६ सेप्टेम्बर १९८०) चेकमा जन्मिएकी पूर्व अश्लील चलचित्र अभिनेत्री हुन । उनले ११ सेप्टेम्बर २००१ देखि अश्लील चलचित्रहरूमा अभिनय शुरुवात गरिन । उनले २५० वटा जति चलचित्रमा अभिनय गरिसके पछि २००८ मा अभिनय छोडिन ।
अवार्डहरू[सम्पादन गर्नुहोस्]
- २००५ AVN Award nomination – Female Foreign Performer of the Year[२]
- २००५ AVN Award nomination – Best Sex Scene in a Foreign-Shot Production – Internal Combustion ५ (with Chris Charming)[२]
- 2005 FICEB Ninfa nomination – Best Supporting Actress – House of Shame[३]
- २००७ AVN Award nomination – Female Foreign Performer of the Year[४]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ इन्टरनेट वयस्क चलचित्र डेटाबेसमा Jane Darling . Retrieved on 2007-12-31.
- ↑ २.० २.१ "2005 AVN AWARDS NOMINATIONS", AVN Awards, मूलबाट २००४-११-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-१२-३१।
- ↑ "LISTADO DE PELÍCULAS PREMIADAS" (PDF) (प्रेस विज्ञप्ति) (Spanish/Englishमा), Barcelona International Erotic Film Festival, अक्टोबर २००५, अन्तिम पहुँच २००७-१२-३१।
- ↑ "AVN AWARDS 2007 NOMINEES" (PDF), Adult Video News, मूलबाट २००७-०४-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-१२-३१।
बाहिरी लिङ्क[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा जेन डार्लिङ्ग सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।

विकिमिडिया कमन्समा जेन डार्लिङ्ग सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
![]() |
अश्लील चलचित्रका अभिनेता वा अभिनेत्रीसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |