जेन मलिक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

जेन मलिकको जन्म सन १९९३ जनवरी १२ मा बेलायत मा भएको हो। उनी एक बिश्वप्रसिद्ध बेलायती गाएक हुन। उनी बेलायती बोइज ब्यान्ड वान डिरेक्सन का पुर्ब सदस्य समेत हुन। उनले २०१५ मा ब्यान्ड छोडे। ब्यान्ड छोडिसकेपछी २५ मार्च २०१६ मा आफ्नो सिङ्गल एल्बम माइन्ड अफ माईन को सार्ब्जनिक गरे र उनको सिङ्गल गित पिलोटक हिट भयो। यो गित धेरै देशमा १ नम्बर मा रह्यो ।

जेन मलिक
Zayn Wiki.jpg
जेन मलिक २०१५ मा
व्यक्तिगत विवरण
वास्तविक नामजेन जाभेद मलिक
जन्म१२ जनवरी १९९३ (उमेर २४ बर्ष) ब्राड्फोर्ड बेलायत
किसिमअर&बि, हिपहप ,पप
पेशागायक , गित लेखन
सक्रिय वर्ष२०१०- आहिलेसम्म
लेबलsyco columbia
वेबसाइटinzayn.com

जीवनी[सम्पादन गर्ने]

साङ्गीतिक एलबम[सम्पादन गर्ने]

माइन्ड अफ माइन (२०१६)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]