जेन मलिक
Jump to navigation
Jump to search
जेन मलिकको जन्म सन १९९३ जनवरी १२ मा बेलायत मा भएको हो। उनी एक बिश्वप्रसिद्ध बेलायती गाएक हुन। उनी बेलायती बोइज ब्यान्ड वान डिरेक्सन का पुर्ब सदस्य समेत हुन। उनले २०१५ मा ब्यान्ड छोडे। ब्यान्ड छोडिसकेपछी २५ मार्च २०१६ मा आफ्नो सिङ्गल एल्बम माइन्ड अफ माईन को सार्ब्जनिक गरे र उनको सिङ्गल गित पिलोटक हिट भयो। यो गित धेरै देशमा १ नम्बर मा रह्यो ।
जेन मलिक | |
---|---|
![]() जेन मलिक २०१५ मा | |
व्यक्तिगत विवरण | |
वास्तविक नाम | जेन जाभेद मलिक |
जन्म | १२ जनवरी १९९३ (उमेर २४ बर्ष) ब्राड्फोर्ड बेलायत |
किसिम | अर&बि, हिपहप ,पप |
पेशा | गायक , गित लेखन |
सक्रिय वर्ष | २०१०- आहिलेसम्म |
लेबल | syco columbia |
वेबसाइट | inzayn.com |
जीवनी[सम्पादन गर्ने]
साङ्गीतिक एलबम[सम्पादन गर्ने]
माइन्ड अफ माइन (२०१६)