जेफ्री साक्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जेफ्री साक्स
सन् २०१९ मा साक्स
जन्म (1954-11-05) ५ नोभेम्बर १९५४ (उमेर ६९)
ओक पार्क, मिसिगन, अमेरिका
संस्थानकोलोम्बिया विश्वविद्यालय
क्षेत्र
बिद्यालय/परम्पराकिन्सेली अर्थशास्त्र[१]
शिक्षाहर्वार्ड विश्वविद्यालय (बिए, एमए, विद्यावारिधि
योगदानमिलेनियम भिजेल प्रोजेक्ट
आफन्तसोनिया साक्स

जेफ्री डेभिड साक्स ( जन्म नोभेम्बर ५, १९५४)[२] एक अमेरिकी अर्थशास्त्री, शैक्षिक, सार्वजनिक नीति विश्लेषक, र कोलम्बिया विश्वविद्यालयको अर्थ इन्स्टिच्युटका पूर्व निर्देशक हुन्, जहाँ उनी विश्वविद्यालय प्राध्यापकको उपाधि राख्छन्।[३][४] उनी दिगो विकास, आर्थिक विकास र गरिबी अन्त्यको लडाइमा आफ्नो कामका लागि परिचित छन। [५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Janet Shan, "Keynesian Economist, Jeffrey Sachs Says President Obama's Stimulus has Failed", June 7, 2010, Hinterlandgazette.com, जुन ७, २०१०, मूलबाट अप्रिल १३, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १९, २०१४ 
  2. "Jeffrey D. Sachs | American economist | Britannica", मूलबाट अक्टोबर ९, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ९, २०२२ 
  3. Jacobson, Lindsey (अगस्ट २४, २०२०), "Economists offer bleak view of President Trump's first term, citing deglobalization trends and 'protectionism'", CNBC (अङ्ग्रेजीमा), मूलबाट सेप्टेम्बर १८, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १५, २०२० 
  4. "China's yuan 10 years from being on par with US dollar, says US economist", South China Morning Post (अङ्ग्रेजीमा), नोभेम्बर २८, २०१९, मूलबाट फेब्रुअरी २२, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १५, २०२० 
  5. "Buenos Aires Times | Jeffrey Sachs: 'This is not a game for BlackRock to get an extra percentage point – that's absurd'", www.batimes.com.ar, मूलबाट फेब्रुअरी २२, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १६, २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]