जेफ्री साक्स
स्वरूप
जन्म | ओक पार्क, मिसिगन, अमेरिका | ५ नोभेम्बर १९५४
---|---|
संस्थान | कोलोम्बिया विश्वविद्यालय |
क्षेत्र | |
बिद्यालय/परम्परा | किन्सेली अर्थशास्त्र[१] |
शिक्षा | हर्वार्ड विश्वविद्यालय (बिए, एमए, विद्यावारिधि |
योगदान | मिलेनियम भिजेल प्रोजेक्ट |
आफन्त | सोनिया साक्स |
जेफ्री डेभिड साक्स ( जन्म नोभेम्बर ५, १९५४)[२] एक अमेरिकी अर्थशास्त्री, शैक्षिक, सार्वजनिक नीति विश्लेषक, र कोलम्बिया विश्वविद्यालयको अर्थ इन्स्टिच्युटका पूर्व निर्देशक हुन्, जहाँ उनी विश्वविद्यालय प्राध्यापकको उपाधि राख्छन्।[३][४] उनी दिगो विकास, आर्थिक विकास र गरिबी अन्त्यको लडाइमा आफ्नो कामका लागि परिचित छन। [५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Janet Shan, "Keynesian Economist, Jeffrey Sachs Says President Obama's Stimulus has Failed", June 7, 2010, Hinterlandgazette.com, जुन ७, २०१०, मूलबाट अप्रिल १३, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १९, २०१४।
- ↑ "Jeffrey D. Sachs | American economist | Britannica", मूलबाट अक्टोबर ९, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ९, २०२२।
- ↑ Jacobson, Lindsey (अगस्ट २४, २०२०), "Economists offer bleak view of President Trump's first term, citing deglobalization trends and 'protectionism'", CNBC (अङ्ग्रेजीमा), मूलबाट सेप्टेम्बर १८, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १५, २०२०।
- ↑ "China's yuan 10 years from being on par with US dollar, says US economist", South China Morning Post (अङ्ग्रेजीमा), नोभेम्बर २८, २०१९, मूलबाट फेब्रुअरी २२, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १५, २०२०।
- ↑ "Buenos Aires Times | Jeffrey Sachs: 'This is not a game for BlackRock to get an extra percentage point – that's absurd'", www.batimes.com.ar, मूलबाट फेब्रुअरी २२, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १६, २०२०।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिकथनमा जेफ्री साक्स का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।
विकिमिडिया कमन्समा जेफ्री साक्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।