सामग्रीमा जानुहोस्

जेसस नाभास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जेसस नाभास गोन्जालेज (स्पेनी उच्चारण: [xeˈsuz ˈnaβaz ɣonˈθaleθ]; जन्म २१ नोभेम्बर १९८५) एउटा स्पेनी व्यावसयिक फुटबल खेलाडी हुन् जो हाल विङ्गरको रूपमा सेभिल्ला एफसीबाट खेल्छन । उनको विशेषता भनेको तीब्र गतिमा छकाउनु, चाँडो दौडनु तथा बिपक्षीलाई छाकएर उसको क्षेत्रमा आफ्नो खेलाडीलाई फुटबल पुर्याउनु हो ।[१][२][३]

जेसस नाभाष
नाभाष २०१७ मा
व्यक्तिगत जानकारी
पुरा नाम जेसस नाभास गोन्जालेज[४]
जन्म मिति (1985-11-21) २१ नोभेम्बर १९८५ (उमेर ४०)
जन्म स्थान लस पालासिओस, स्पेन
उचाइ १.७० मी (५ फिट ७ इन्च)*[५]
खेल्ने स्थान(हरू) बिङगर
क्लब जानकारी
वर्तमान टोली
सेभिल्ला एफसी
सङ्ख्या १६
युवा करियर
१९९८–२००० लस पालासिओस
२०००–२००३ सेभिल्ला एफसी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००३–२००४ सेभिल्ला एटलेटिको ३३ (३)
२००३–२०१३ सेभिल्ला एफसी २८५ (२३)
२०१३–२०१७ म्यानचेस्टर सिटि १२३ (४)
२०१७– सेभिल्ला एफसी २६ (१)
अन्तर्राष्ट्रिय करियर‡
२००४–२००५ स्पेन अन्डर २१ ५ (०)
२००९– स्पेन ३५ (३)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २० मे २०१८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ००:००, ६ मार्च २०१४ (युटिसी)

प्रारम्भिक जीवनी

[सम्पादन]

सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ "2010 FIFA World Cup profile", FIFA.com, मूलबाट १८ जुन २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुन २०१०।
  2. ↑ "2010 World Cup profile", BBC Sport, मूलबाट ८ जुलाई २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुन २०१०। अभिलेखिकरण ८ जुलाई २०१० = Archive-It
  3. ↑ "World Cup profile", Sky Sports, अन्तिम पहुँच २५ जुन २०१०।
  4. ↑ "Jesus Navas", Manchester City F.C, मूलबाट १५ जुन २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अप्रिल २०१६।
  5. ↑ "Jesus Navas", FIFA, मूलबाट २७ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जनवरी २०१४। |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण २७ नोभेम्बर २०१३ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]