जैमी प्रेसली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जैमी प्रेसली
जनवरी २००८ मा जैमी प्रेसली
जन्मजैमी एलिजाबेथ प्रेसली
(1977-07-30) जुलाई ३०, १९७७ (उमेर ४६)
किंस्टन, उत्तरी केरोलिना, स॰रा॰ अमेरिका
पेशाअभिनेत्री, मोडेल
कार्यकाल१९७७–वर्तमान
जीवनसाथी
सिमरन सिंह
(
वि २००९⁠–⁠२०११)

जैमी एलिजाबेथ प्रेसली (Jaime Elizabeth Pressly)[१] (जन्म जुलाई ३०, १९७७) एक अमेरिकी अभिनेत्री र मोडेल हुन् । उनलाई मुख्यतः एनबिसी सिटकममा माय नेम इज अर्ल मा जाय टर्नरको अभिनयको लगि परिचित छिन्, जसको लागि उनले स्क्रिन एक्टर्स गिल्ड अवार्डसगोल्डन ग्लोब पुरस्कार सहित दुई एमी पुरस्कार (एक जितिन् ) को लागि नामांकन प्राप्त गरिन्। उनले जौ डर्ट, डीओए: डैड आर अलाइवआय लव यु, मैन जस्तो चलचित्रहरूमा अभिनय पनि गरिन् । उनले शाक जाक होवार्ड स्टर्न मा एक साक्षात्कारमा आफ्नो कौमार्यको बारेमा खुलासा गर्दै भनिन् कि उनले आफ्नो हाई स्कूलको दौरान ब्वायफ्रेन्डसँग सम्बन्ध बनाएकी थिइन् जुन एक सुखद अनुभव थियो ।[२]

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. उत्तरी केरोलिना राज्यको अनुसार। Ancestry.com मा नार्थ केरोलिना बर्थ इन्डेक्स १८००-२००० (North Carolina Birth Index, 1800-2000)
  2. "यी १६ सेलिब्रिटीजहरूले १५ सालको उमेर भन्दा पहिलेनै गुमाएकी थिइन् भर्जिनिटी!", दैनिक भास्कर, ६ अक्टूबर २०१३, अन्तिम पहुँच ६ अक्टूबर २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]