जोन जे लाउड
स्वरूप
जोन जे लाउड | |
|---|---|
सन् १८६६ मा जोन जे लाउड | |
| जन्म | नोभेम्बर २, १८४४ वेमाउथ, म्यासेचुसेट्स |
| मृत्यु | १० अगस्ट १९१६ (उमेर ७१)[१] वेमाउथ, म्यासेचुसेट्स |
| मातृ शिक्षाप्रतिष्ठान | हार्वर्ड कलेज (१८६६) |
| पेशा | अधिवक्ता, आविस्कारक |
| चिनारीको कारण | बलपोइन्ट कलमको आविस्कारक, १८८८ |
| जीवनसाथी | एमिली केथ विकेरी [२] |
| सन्तान | ८ |
| हस्ताक्षर | |

जोन ज्याकब लाउड (२ नोभेम्बर, १८४४ - १० अगस्त, १९१६) एक अमेरिकी आविस्कारक थिए जसलाई बलपोइन्ट कलम डिजाइन गर्नका लागि चिन्ने गरिन्छ। हार्वर्ड कलेजमा एक अधिवक्ताको रूपमा प्रशिक्षित, लाउडले वेमाउथ, म्यासेचुसेट्समा युनियन नेसनल बैङ्कमा एक कोषपालको रूपमा काम गरेका थिए।[३]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]आविस्कारहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "John J. Loud", अन्तिम पहुँच २०१९-०२-१७।
- ↑ The New England Historical and Genealogical Register, The Society, १९१७।
- ↑ "Who Invented the Ball Point Pen?", अन्तिम पहुँच २०१९-०२-१७। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-०७ मिति