ज्यामिर
ज्यामिर | |
---|---|
![]() | |
काँचो ज्यामिर तथा यसको पात र काँडा | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति जगत
|
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | C. aurantiifolia
|
वैज्ञानिक नाम | |
Citrus aurantiifolia (Christm.) Swingle |
ज्यामिर नेपालमा पाइने एक किसिमको फल हो।[१] यो सिट्रस वर्गमा पर्दछ। यसको फल अमीलो हुन्छ तर पाकेपछि केही गुलियो पनि हुन्छ।
विबरण[सम्पादन गर्नुहोस्]
ज्यामिरको बोट लगभग ५ मी (१६ फिट) अग्लो र काँडादार हुन्छ। यसको पात सुन्तला जस्तै अण्डाकार तथा २.५–९ सेमी (१–३ १⁄२ इन्च) लामो हुन्छ।
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ "निबुवा, भोगटे र ज्यामिर खानुहुन्छ जानिराख्नु यसका फाईदा", rastriyakhabar.com (नेपालीमा), अन्तिम पहुँच २०२०-०३-०२।
बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]
विकि प्रजातिमा Citrus aurantiifoliaसँग सम्बन्धित तस्वीर तथा श्रव्यदृश्यहरू रहेका छन्।
Citrus aurantiifoliaसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।

विकिमिडिया कमन्समा ज्यामिर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।