झरना
स्वरूप
प्राकृतिक रूपमा भौगोलिक बनावटका कारणले नदी माथिबाट तल झर्नुलाई झरना भनिन्छ । झरना एक जलश्रोत हो । सामान्य रूपमा झरनालाई प्राकृतिक सुन्दरताको रूपमा हेर्ने गरिन्छ । झरनाहरू सामान्यतः नदीको माथिल्लो प्रवाहमा बन्ने गर्दछ ।[१]
गठन
[सम्पादन गर्नुहोस्]चित्र दिर्घा
[सम्पादन गर्नुहोस्]- हुवाङ्गगोउसु झरना, चिन
- सोङ खोन झरना, थाइल्यान्ड
- होर्सटेल झरना, सिलोङ
- वाल्लाम्यान झरना, क्विन्सल्यान्ड, अस्ट्रेलिया
- सेम्पर झरना, अमेरिका
- प्लितभिक झरना, क्रोएसिया
- सेन्ट एन्थोनी झरना, अमेरिका
- रूबी झरना, अमेरिका
- अलामेरे झरना, अमेरिका
- पाताले छाँगो, नेपाल
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Carreck, Rosalind, सम्पादक (१९८२), The Family Encyclopedia of Natural History, The Hamlyn Publishing Group, पृ: 246–248, आइएसबिएन 0711202257।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा झरना सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।