नदी
Jump to navigation
Jump to search
कर्णाली प्रदेशको नामाकरण समेत नेपालको सबैभन्दा लामो कर्णाली नदीबाट नै राखिएको छ । नेपालका नदीहरूबाट विद्युत उत्पादन गर्न सकिन्छ । जल यातायात, सिँचाइ, खानेपानीको मुख्य स्रोतका रूपमा नेपालका नदीहरूलाई उपयोग गर्न सकिन्छ ।
हिउँ पग्लिएर अर्थात पानीको प्राकृतिक मुहानबाट निस्कने पानीको प्रवाहलाई नदी भनिन्छ। नदीको अन्तिम गन्तव्य विभिन्न अरु नदीनालाहरूसँग मिसिदै समुन्द्रसम्म हुन्छ। नेपालमा साना ठुला गरेर झन्डै ६००० भन्दा बढी नदीनालाहरू छन्। नेपालका अधिकांश नदीहरूको मुहान हिमालय पर्वत नै हो । नेपालका प्रमुख नदीहरूकै नामबाट अञ्चलहरूको नामाकरण गरिएको छ ।
![]() |
विकिमिडिया कमन्समा नदी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |