सामग्रीमा जानुहोस्

रानी लक्ष्मीबाई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(झाँसीकी रानीबाट अनुप्रेषित)
रानी लक्ष्मीबाई
झाँसीकी रानी
रानी लक्ष्मीबाईको चित्रकला
पूर्वाधिकारीरानी रमा बाई
उत्तराधिकारीबेलायती शासन
जन्ममणिकर्निका
(१८२८-११-१९)१९ नोभेम्बर १८२८
वाराणसी, भारत
मृत्यु१८ जुन १८५८
ग्वालियर, भारत
जीवनसाथीझाँसीका राजा महाराज गङ्गाधर राव नेवाल्कर
खानदान मराठा साम्राज्य
पेशारानी, सेनापती

रानी लक्ष्मीबाई pronunciationⓘ (१९ नोभेम्बर १८२८ – १८ जुन १८५८;[१][२][३] मराठी: झाशीची राणी लक्ष्मीबाई) भारतको मध्य-उत्तर भागमा अवस्थित मराठा साम्राज्य झाँसीकी रानी तथा भारतिय स्वतन्त्रता आन्दोलनकी एक योद्धा थिईन । उनको जन्म भारतको वाराणसी जिल्लाको भदैनी नगरमा भएको थियो । उनको बाल्यकालको नाम मणिकर्निका थियो ।

जिवनी

[सम्पादन]

भारतिय क्रान्ति

[सम्पादन]

सन्दर्भ सूची

[सम्पादन]
  1. ↑ Jhansi Ki Rani Lakshmibai Biography अभिलेखिकरण २०१३-०९-२१ वेब्याक मेसिन (gives birth date of 19 Nov 1835)
  2. ↑ Meyer, Karl E. & Brysac, Shareen Blair (1999) Tournament of Shadows. Washington, DC: Counterpoint; p. 138--"The Rani of Jhansi ... known to history as Lakshmi Bai, she was possibly only twelve in 1842 when she married the .. Rajah of Jhansi ..."
  3. ↑ Though the day of the month is regarded as certain historians disagree about the year: among those suggested are 1827 and 1835.

बाहिरी कडिहरू

[सम्पादन]