रानी लक्ष्मीबाई
स्वरूप
| रानी लक्ष्मीबाई | |
|---|---|
| झाँसीकी रानी | |
रानी लक्ष्मीबाईको चित्रकला | |
| पूर्वाधिकारी | रानी रमा बाई |
| उत्तराधिकारी | बेलायती शासन |
| जन्म | मणिकर्निका १९ नोभेम्बर १८२८ वाराणसी, भारत |
| मृत्यु | १८ जुन १८५८ ग्वालियर, भारत |
| जीवनसाथी | झाँसीका राजा महाराज गङ्गाधर राव नेवाल्कर |
| खानदान | |
| पेशा | रानी, सेनापती |
रानी लक्ष्मीबाई ⓘ (१९ नोभेम्बर १८२८ – १८ जुन १८५८;[१][२][३] मराठी: झाशीची राणी लक्ष्मीबाई) भारतको मध्य-उत्तर भागमा अवस्थित मराठा साम्राज्य झाँसीकी रानी तथा भारतिय स्वतन्त्रता आन्दोलनकी एक योद्धा थिईन । उनको जन्म भारतको वाराणसी जिल्लाको भदैनी नगरमा भएको थियो । उनको बाल्यकालको नाम मणिकर्निका थियो ।
जिवनी
[सम्पादन गर्नुहोस्]भारतिय क्रान्ति
[सम्पादन गर्नुहोस्]सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ Jhansi Ki Rani Lakshmibai Biography वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-२१ मिति (gives birth date of 19 Nov 1835)
- ↑ Meyer, Karl E. & Brysac, Shareen Blair (1999) Tournament of Shadows. Washington, DC: Counterpoint; p. 138--"The Rani of Jhansi ... known to history as Lakshmi Bai, she was possibly only twelve in 1842 when she married the .. Rajah of Jhansi ..."
- ↑ Though the day of the month is regarded as certain historians disagree about the year: among those suggested are 1827 and 1835.
बाहिरी कडिहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा रानी लक्ष्मीबाई सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा रानी लक्ष्मीबाई सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।