टिकुली
स्वरूप
टिकुली सानो टीका हो । यो स्त्रीजातिले निधारमा टाँस्छन् । यो सुन, काँच आदिको सानो टीका भएकाले यो टल्कन्छ । तराई मा महिलाहरूले यसका बढी नै प्रयोग गरेको पाइन्छ । यसलाई टिकी पनि भनिन्छ ।
"https://ne.wikipedia.org/w/index.php?title=टिकुली&oldid=345693" बाट अनुप्रेषित