टुवेल्भ इयर्स अ स्लेभ (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
टुवेल्भ इयर्स अ स्लेभ
टुवेल्भ इयर्स अ स्लेभको लोगो
निर्देशकस्टिभ म्याकक्विन
निर्माता
पटकथाजन रिडले
आधारितटुवेल्भ इयर्स अ स्लेभ by
सोलोमोन नर्थअप
कलाकार
सङ्गीतकारहान्स जिमर
छायाँकनसिन बोब्बिट
सम्पादकजोए वाल्कर
स्टुडियो
वितरक
प्रदर्शनसन् २०१३ अगस्त ३०
समयावधि१३४ मिनेट[१]
देश
भाषाअङ्ग्रेजी
लगानी$१८[२] – २० मिलियन
कमाइ$१५८,६०७,०००>[३]

टुवेल्भ इयर्स अ स्लेभ एउटा एतिहासिक ब्रिटिस-अमेरिकन ड्रामा चलचित्र हो । यो चलचित्रमा एउटा पात्र सोलोमन नर्थअप जो कि अफ्रिकीअमेरिकन हुन्छ उसलाई सन् १८४१ मा अमेरिकाको वासिंगटन राज्यबाट अपहरण गरि बेचिएको हुन्छ । यो निर्देशक स्टिभ म्याकक्विनको तेश्रो चलचित्र हो । यसको पटकथा जोन रीडलेले लेखेका थिए । सोलोमोन नर्थअपको भूमिकामा चिवेटल इजियोफरले गरेका छन् । तथा निर्वाहक भूमिकामा माइकल फासबेन्डर,बेनेडिक्ट कम्बरवाच,पाउल डनो,पाउल जियामटी,लुपिटा न्योंग'ओ,सराह पाउलसन,ब्र्याड पिट तथा अल्फ्रे वुडवार्डले गरेका छन् । चलचित्रको मुख्य फोटोग्राफी सन् २०१२ को जुन २७ देखि अगस्त १३ सम्म न्यु ओर्लियान्स,लुसियानियामा गरिएको थियो ।


कथा बस्तु[सम्पादन गर्ने]

पात्रहरु[सम्पादन गर्ने]

प्रदर्शन[सम्पादन गर्ने]

बक्स अफिस तथ्यांक[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "12 YEARS A SLAVE (15)", Fox Searchlight Pictures, British Board of Film Classification, फेब्रुअरी १९, २०१४, अन्तिम पहुँच फेब्रुअरी १९, २०१४ 
  2. Horn, John (मार्च ४, २०१४), "Oscars: '12 Years a Slave' puts spotlight on Hollywood's approach to race", Los Angeles Times, अन्तिम पहुँच मार्च ६, २०१४ 
  3. "12 Years a Slave (2013)", Box Office Mojo, अन्तिम पहुँच मार्च २, २०१४