टुवेल्भ इयर्स अ स्लेभ (चलचित्र)
स्वरूप
टुवेल्भ इयर्स अ स्लेभ | |
---|---|
![]() टुवेल्भ इयर्स अ स्लेभको लोगो | |
निर्देशक | स्टिभ म्याकक्विन |
पटकथा | जन रिडले |
निर्माता |
|
मुख्य कलाकार | |
छायाङ्कन | सिन बोब्बिट |
सम्पादन | जोए वाल्कर |
सङ्गीत | हान्स जिमर |
वितरक कम्पनीहरू |
|
वितरक |
|
प्रदर्शन मिति | सन् २०१३ अगस्त ३० |
अवधि | १३४ मिनेट[१] |
राष्ट्र | |
भाषा | अङ्ग्रेजी |
बजेट | $१८[२] – २० मिलियन |
बक्स अफिस | $१५८,६०७,०००>[३] |
टुवेल्भ इयर्स अ स्लेभ एउटा एतिहासिक ब्रिटिस-अमेरिकन ड्रामा चलचित्र हो। यो चलचित्रमा एउटा पात्र सोलोमन नर्थअप जो कि अफ्रिकीअमेरिकन हुन्छ उसलाई सन् १८४१ मा अमेरिकाको वासिंगटन राज्यबाट अपहरण गरी बेचिएको हुन्छ। यो निर्देशक स्टिभ म्याकक्विनको तेश्रो चलचित्र हो। यसको पटकथा जोन रीडलेले लेखेका थिए। सोलोमोन नर्थअपको भूमिकामा चिवेटल इजियोफरले गरेका छन्। तथा निर्वाहक भूमिकामा माइकल फासबेन्डर,बेनेडिक्ट कम्बरवाच,पाउल डनो,पाउल जियामटी,लुपिटा न्योंग'ओ,सराह पाउलसन,ब्र्याड पिट तथा अल्फ्रे वुडवार्डले गरेका छन्। चलचित्रको मुख्य फोटोग्राफी सन् २०१२ को जुन २७ देखि अगस्त १३ सम्म न्यु ओर्लियान्स,लुसियानियामा गरिएको थियो।
कथा बस्तु
[सम्पादन गर्नुहोस्]पात्रहरू
[सम्पादन गर्नुहोस्]प्रदर्शन
[सम्पादन गर्नुहोस्]बक्स अफिस तथ्यांक
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "12 YEARS A SLAVE (15)", Fox Searchlight Pictures, British Board of Film Classification, फेब्रुअरी १९, २०१४, अन्तिम पहुँच फेब्रुअरी १९, २०१४।
- ↑ Horn, John (मार्च ४, २०१४), "Oscars: '12 Years a Slave' puts spotlight on Hollywood's approach to race", Los Angeles Times, अन्तिम पहुँच मार्च ६, २०१४।
- ↑ "12 Years a Slave (2013)", Box Office Mojo, अन्तिम पहुँच मार्च २, २०१४।

विकिमिडिया कमन्समा टुवेल्भ इयर्स अ स्लेभ (चलचित्र) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।