टोङ्गारिरो राष्ट्रिय निकुञ्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टोङ्गारिरो राष्ट्रिय निकुञ्ज
Tongariro Mahuia River n.jpg
महुइया नदी, टोङ्गारिरो राष्ट्रिय निकुञ्ज
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/New Zealand" उपलब्ध छैन्.
स्थानरुआपेहू जिल्ला, न्युजिल्याण्ड
नजिकैको सहरनेसनल पार्क
क्षेत्र795.98 km2
स्थापनाOctober 1887
आगन्तुक1,000,000 (in a recent year)
निकायसंरक्षण विभाग
Whakapapa Visitor Centre
Private Bag
Mount Ruapehu 2650
किसिममिश्रित
मापदण्डvi, vii, viii
नामाङ्कित१९९० (१४ औँ संस्करण)
सन्दर्भ क्रम सङ्ख्या४१२
राष्ट्रन्युजिल्याण्ड
क्षेत्रएसिया-प्यासेफिक
विस्तार१९९३

टोङ्गारिरो राष्ट्रिय निकुञ्ज न्युजिल्याण्डमा अवस्थित राष्ट्रिय निकुञ्ज हो । यसको क्षेत्रफल ७९५.९८ वर्ग किलोमिटर रहेको छ । यो राष्ट्रिय निकुञ्ज सन् १९९० मा युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा परेको थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]