टोपी दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेक्सिको सिटी, मेक्सिकोमा विकिमेनिया-२०१५को समापन समारोहमा विकिपीडियाका सह-संस्थापक जिमी वेल्सले भाद-गौले टोपी लगाएर

टोपी दिवस [१] [२] अङ्ग्रेजी क्यालेन्डरको १ जनवरी [३] मा विश्वव्यापी रूपमा नेपाली जनताले ढाका वा भाद-गौले टोपी लगाएर मनाउने एउटा दिवस हो। [४] त्यस दिन अधिकांश नेपालीले ढाका टोपीभादगौले टोपी लगाउँछन् । [५]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]