डगलस कोस्टा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डगलस कोस्टा डे सूजा (ब्राजीलियन पोर्चुगल:ˈdowɡlɐs ˈkɔstɐ; (जन्म १४ सेप्टेम्बर १९९०) ब्राजिली फुटबल खेलाडी हुन जसले इटालियन क्लब युभेन्टसब्राजिल राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्तिको रूपमा खेल्छन् । उनी आफ्नो गति र क्रस गर्ने क्षमताको लागि चिनिन्छन् ।

डगलस कोस्टा
सन् २०१८ मा कोस्टा ब्राजिलको लागि खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम डगलस कोस्टा डे सुजा[१]
जन्म मिति (1990-09-14) १४ सेप्टेम्बर १९९० (उमेर ३३)
जन्म स्थान Sapucaia do Sul, ब्राजिल
उचाइ १.७२ मि[२]
खेल्ने स्थान(हरू) मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
युभेन्टस
सङ्ख्या ११
युवा करियर
२००१–२००२ नोभो ह्यामबर्गो
२००२–२००८ ग्रिमीयो
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००८–२०१० ग्रिमीयो १९ (२)
२०१०–२०१५ डनकिस्ट १४१ (२९)
२०१५–२०१८ बायर्न म्युनिख ५० (८)
२०१७–२०१८युभेन्टस (ऋणमा) ३१ (४)
२०१८– युभेन्टस १७ (१)
अन्तर्राष्ट्रिय करियर
२००९ ब्राजिल यु२० १२ (४)
२०१४– ब्राजिल ३१ (३)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १६ सेप्टेम्बर २०१८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २१:२०, २१ मे २०१८ (युटिसी)

बाल्यकाल[सम्पादन गर्नुहोस्]

क्लब कार्यकाल[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय कार्यकाल[सम्पादन गर्नुहोस्]

कार्यकाल तथ्यांक[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "2018 FIFA World Cup Russia: List of players: Brazil" (PDF), FIFA, १० जुन २०१८, पृ: ४, अन्तिम पहुँच ११ जुन २०१८ 
  2. "Douglas Costa", juventus.com, अन्तिम पहुँच ६ जुन २०१८