डम्बर बहादुर सिंह नेपालका पूर्वमन्त्री हुन्। यिनी के आई सिंहको मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए।