डालीमा छिब्बर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
डालीमा छिब्बर
Dalima Chhibber.jpg
२०१९ साफ महिला च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीको ट्रफि उचाल्दै डालीमा छिब्बर
व्यक्तिगत विवरण
जन्म मिति (१९९७-०८-३०) अगस्ट ३०, १९९७ (उमेर २२)
जन्म स्थान दिल्ली
खेल्ने स्थान रक्षापंक्ति/मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब भारतीय रुस् एफसी
नम्बर १७
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१७- एफसी पुने (२)
२०१८- भारतीय रुस् एफसी (०)
राष्ट्रिय टिम
२०१२-२०१३ भारत-१७ (०)
२०१४-२०१५ भारत-१९ (०)
२०१६- भारत १२ (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी २५ नोभेम्बर २०१८

डालीमा छिब्बर (हिन्दी: दलिमा छिबर) एक भारतीय महिला फुटबल खेलाडी हुन्। उनी वर्तमान भारतीय महिला फुटबल टिमकि समेत महत्त्वपूर्ण सदस्य हुन्।[१][२][३] उनी व्यवसायीक रुपमा भारतीय महिला लिग प्रतियोगिताका लागि २०१७ मा एफसी पुने सिटी (महिला) टिमबाट खेलेकी थिइन्।[४][५] अनि २०१८ बाट सिजनमा भारतीय र्युस टिमका लागि खेलेकी थिइन्।

उपाधिहरू[सम्पादन गर्ने]

  • साग गेम : स्वर्ण पदक २०१६
  • साफ च्याम्पियनसिप
    • विजेता (२) : २०१६, २०१९

सम्मानहरू[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. Sen, Debayan, "Six players to watch out for in the Indian Women's League", ESPN, अन्तिम पहुँच २५ जनवरी २०१७ 
  2. "Live Your Goals brings a sparkle to participants' eyes", FIFA, ५ अक्टोबर २०१६, अन्तिम पहुँच २७ फेब्रुअरी २०१७ 
  3. Lokapally, Vijay (३० अगस्ट २०१५), "The goal is set", The Hindu, अन्तिम पहुँच २७ फेब्रुअरी २०१७ 
  4. "Indian Women's League: FC Pune City edge past Jeppiar IT FC 1-0", The Times of India, ३१ जनवरी २०१७, अन्तिम पहुँच २७ फेब्रुअरी २०१७ 
  5. Pathak, Rohan (७ फेब्रुअरी २०१७), "What’s the IWL & Why It’s Got Indian Women Footballers Excited?", The Quint, अन्तिम पहुँच २७ फेब्रुअरी २०१७ 
  6. "सावित्रा र इन्दुमति सर्वाधिक गोलकर्ता, डालीमा सर्वोत्कृष्ट", हाम्रो खेलकुद 

बाह्य सुत्रहरू[सम्पादन गर्ने]