२०१९ साफ महिला च्याम्पियनसिप
प्रतियोगिता विवरण | |
---|---|
आयोजक देश | ![]() |
मिती | २०७५ फागुन २८-२०७५ चैत ८ |
जम्मा टिम सङ्ख्या | ६ (सङ्घ संघहरूबाट) |
मैदान | १ (सहिद रंगशाला) (१ वटा सहरहरूमा) |
अन्तिम परिणाम | |
विजेता | ![]() |
२०१९ साफ महिला च्याम्पियनसिप साफ महिला च्याम्पियनसिप को पाँचौ संस्करण हो। पाँचौं संस्करणको यस साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आयोजना नेपालको प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरमा वि.सं. २०७५ साल फागुन २८ गतेदेखि भएको थियो। यस प्रतियोगितामा सार्क राष्ट्रमा आवद्ध ६ देशहरूको सहभागिता रहेको थियो।[१] चैत ८ गते सम्म चलेको च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन खेल विराटनगर स्थित सहिद रंगशालामा फाल्गुन २६ गते मंगलबार आयोजक नेपाल र भुटानबीच हुने भएको थियो । बि.सं २०७५ साल चैत्र ८ गते भएको फाइनल खेलमा भारतले आयोजक टिम नेपाललाई ३-१ गोलले हराएर साफ महिला च्याम्पियनसिप उपाधि जितेको थियो।[२]
यस च्याम्पियनसिपको तयारीका लागि विराटनगर महानगरपालिकाले १ करोड र प्रदेश १ सरकारले ५० लाख रुपैयाँ बजेट छुट्याएका थिए।[३] यसमा अन्तर्राष्ट्रियस्तरबाट ३ सयभन्दा बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशंसकको प्रत्यक्ष उपस्थिति रहने छ।[४] साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा आयोजक नेपालले भुटानलाई ३-० गोल अन्तरले हराएको थियो।[५]
सहभागी टिमहरू[सम्पादन गर्नुहोस्]
समूह ‘ए’ मा नेपाल, भुटान र बङ्गलादेश र समूह ‘बी’ मा भारत, श्रीलङ्का र माल्दिभ्स छन् । प्रतियोगितामा पाकिस्तानले आन्तरिक समस्या देखाउँदै सहभागि जनाएको थिएन। [६]
राष्ट्र | सहभागीता | उत्कृष्ट प्रदर्शनी | फिफा बरियता क्रम डिसेम्बर २०१८ |
---|---|---|---|
![]() |
पाँचौं | विजेता (२०१०,२०१२,२०१४,२०१६) | ६२ |
![]() |
पाँचौं | उप-विजेता (२०१०,२०१२,२०१४ | १०८ |
![]() |
पाँचौ | उप-विजेता (२०१६) | १२५ |
![]() |
पाँचौ | सेमिफाइनल (२०१४) | १३२ |
![]() |
पाँचौ | सेमिफाइनल (२०१२,२०१४) | n/a |
![]() |
पाँचौ | समुह चरण (२०१०,२०१२,२०१४,२०१६) | n/a |
खेल स्थान[सम्पादन गर्नुहोस्]
यस साफ महिला च्याम्पियनसिप प्रतियोगिता अन्तर्गको सम्पूर्ण खेलहरू विराटनगर स्थित सहिद रंगशाला मा भएको थियो।[७]
विराटनगर | |
---|---|
सहिद रङ्गशाला | |
दर्शक क्षमता: १०,००० | |
![]() |
समूह चरण[सम्पादन गर्नुहोस्]
समुह क[सम्पादन गर्नुहोस्]
Lua error in package.lua at line 80: module 'Module:Sports table/football' not found.
नेपाल ![]() |
३-० | ![]() |
---|---|---|
मञ्जलि कुमारी योञ्जन ![]() सावित्रा भण्डारी ![]() निरु थापा ![]() |
SAFF ANFA |
भुटान ![]() |
०-२ | ![]() |
---|---|---|
SAFF BFF | मीस्रात जहान मुशुमी ![]() सबिना खातुज ![]() |
बङ्गलादेश ![]() |
०-३ | ![]() |
---|---|---|
SAFF ANFA | मसुरा पर्भीन् ![]() सावित्रा भण्डारी ![]() मञ्जलि कुमारी योञ्जन ![]() |
समुह ख[सम्पादन गर्नुहोस्]
Lua error in package.lua at line 80: module 'Module:Sports table/football' not found.
भारत ![]() |
६-० | ![]() |
---|---|---|
सञ्जु यादव ![]() दङ्ग्मेइ ग्रास ![]() सुइटि देवी ![]() इन्दुमती खत्रीएसान ![]() रतनबाला ![]() |
SAFF AIFF |
नकआउटचरण[सम्पादन गर्नुहोस्]
सेमिफाइनल[सम्पादन गर्नुहोस्]
फाइनल[सम्पादन गर्नुहोस्]
व्यक्तिगत सम्मानहरू[सम्पादन गर्नुहोस्]
सन्दर्भहरू[सम्पादन गर्नुहोस्]
- ↑ "महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता, अहोरात्रको खटाईले आकर्षक बन्यो सहिद रंगशाला", पूवैर्ली न्युज, अन्तिम पहुँच २०१९-०३-११।
- ↑ "साफ च्याम्पियनसिप फाइनल : भारतले नेपाललाई ३-१ गोलले हरायो", अन्तिम पहुँच २०१९-०३-२२।
- ↑ "महिला साफ च्यापियनसिप : रंगशालामा पानीका बोतल र सिक्का प्रतिबन्ध", अनलाइन खबर डट कम, अन्तिम पहुँच २०१९-०३-११।
- ↑ "विराटनगरमा हुने साफ महिला च्याम्पियनसिपको तयारी अन्तिम चरणमा(भिडियो रिपोर्टसहित)", नेपाल टाईम्स, अन्तिम पहुँच २०१९-०३-११।
- ↑ "साफ महिला च्याम्पीयनिसपको पहिलो खेलमा नेपालसँग भुटान पराजित", आवर विराटनगर, अन्तिम पहुँच २०१९-०३-१२।
- ↑ "पाँचौं साफ च्याम्पियनसिप : सबै टिम विराटनगरमा", कान्तिपुर दैनिक, अन्तिम पहुँच २०१९-०३-११।
- ↑ "Biratnagar to host SAFF Women's C'ship", The Daily Star, १८ डिसेम्बर २०१८, अन्तिम पहुँच १० जनवरी २०१९।