निरु थापा
स्वरूप
|
नेपाली राष्ट्रिय फुटबल टिमको पोशाकमा निरु थापम | |||
| व्यक्तिगत जानकारी | |||
|---|---|---|---|
| जन्म मिति | भदौ १४ | ||
| खेल्ने स्थान(हरू) | मध्यपंक्ति | ||
| क्लब जानकारी | |||
वर्तमान टोली | नेपाल पुलिस क्लब | ||
| सङ्ख्या | १४ | ||
| वरिष्ठ करियर* | |||
| वर्ष | टोली | उपस्थिति | (गोल) |
| नेपाल पुलिस क्लब | |||
| अन्तर्राष्ट्रिय करियर‡ | |||
| २०१०- | नेपाल | ३९ | (१२) |
|
*क्लब घरेलु लिग उपस्थिति र गोल ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २१ चैत २०७५ | |||
निरू थापा एक नेपाली महिला फुटबल खेलाडी हुन्। उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी तथा वर्तमान कप्तान समेत हुन्। साथै हाल उनी नेपाल प्रहरीमा आबद्ध भई नेपाल पुलिस क्लबबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर्दछिन्[१]।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]खेल जीवन
[सम्पादन गर्नुहोस्]अन्तर्राष्ट्रिय खेल जीवन
[सम्पादन गर्नुहोस्]मैत्रिपुर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम चीन भ्रमण गएदेखि निरुले नेपाली महिला टिमको कप्तानी सम्हालेकी थीइन्। उनी अगाडि नेपाली टिमको कप्तान रेनुका नगरकोटी रहेकी थिइन्। निरुले ओलम्पिक छनोट तयारीका मैत्रीपूर्ण खेलहरू तथा ओलम्पिक छनोटका खेलहरूमा सफल कप्तानीको भुमिका निभाएकि थिइन्। साथै निरुले नेपालको विराटनगरमा भएको २०१९ साफ महिला च्याम्पियनसिप मा पहिलो पटक कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि कप्तानि सम्हालेकी थिइन्[२]।
अन्तर्राष्ट्रिय गोलहरु
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ website=हाम्रो खेलकुद "चिन्नुहोस नेपाली टोली (सम्पूर्ण तथ्यांकसहित)", अन्तिम पहुँच सोमवार, फाल्गुन २७, २०७५। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-३१ मिति
- ↑ राष्ट्रिय महिला टोलीको कप्तानमा निरु थापा (खेलपाती) शुक्रबार, कार्तिक ९, २०७५