अमृता जैशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमृता जैसी
व्यक्तिगत विवरण
पुरा नाम अमृता जैसी
जन्म स्थान कैलाली जिल्ला, नेपाल
खेल्ने स्थान रक्षापंक्ति
क्लबको विवरण
हालको क्लब एपीएफ क्लब
सङ्ख्या २५
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
नेपाल पुलिस क्लब
राष्ट्रिय टोली
२०१४- नेपाल १५ (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी २७ फाल्गुन २०७५

अमृता जैसी एक नेपाली महिला फुटबल खेलाडी हुन्। उनको जन्म कैलाली जिल्लामा भएको थियो। उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी समेत हुन्[१]।साथै हाल उनी नेपाल प्रहरीमा आबद्ध भई नेपाल पुलिस क्लबबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर्दछिन्। उनी मैदानमा डिफेन्डरका रूपमा उत्रने गर्दछिन्।

खेल जीवन[सम्पादन गर्नुहोस्]

राष्ट्रिय टिम[सम्पादन गर्नुहोस्]

अमृता जैसीले सन् २०१४ मा नेपालका लागि राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन्।

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]