शर्मिला थापा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सरु लिम्बू
व्यक्तिगत विवरण
पुरा नाम सरु लिम्बू
जन्म स्थान तनहुँ जिल्ला, नेपाल
खेल्ने स्थान अग्रपंती
क्लबको विवरण
हालको क्लब नेपाल आर्मी क्लब
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
नेपाल आर्मी क्लब
राष्ट्रिय टिम
२०१६- नेपाल (२)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी २८ फागुन २०७५

शर्मिला थापा एक नेपाली महिला फुटबल खेलाडी हुन्। एन्जिला तुम्बापो सुब्बाको जन्म तनहुँ जिल्लामा भएको थियो। उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी समेत हुन्[१]।साथै हाल उनी नेपाली सेनामा आबद्ध भई नेपाल आर्मी क्लबबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर्दछिन्।

खेल जीवन[सम्पादन गर्ने]

राष्ट्रिय टिम[सम्पादन गर्ने]

शर्मिला थापमले सन् २०१६ मा नेपालका लागि राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन्।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बाह्य सुत्रहरू[सम्पादन गर्ने]