सरु लिम्बु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सरु लिम्बू
व्यक्तिगत जानकारी
पुरा नाम सरु लिम्बू
जन्म स्थान सुनसरी जिल्ला, नेपाल
खेल्ने स्थान(हरू) मध्यपंती
क्लब जानकारी
वर्तमान टोली
एपीएफ क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
एपीएफ क्लब
अन्तर्राष्ट्रिय करियर
२०१९- नेपाल १६ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ०८ चैत २०७५

सरु लिम्बू एक नेपाली महिला फुटबल खेलाडी हुन्। एन्जिला तुम्बापो सुब्बाको जन्म मोरङ जिल्लामा भएको थियो। उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी समेत हुन्[१]।साथै हाल उनी सशस्त्र प्रहरीमा आबद्ध भई एपीएफ क्लबबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर्दछिन्।

खेल जीवन[सम्पादन गर्नुहोस्]

राष्ट्रिय टिम[सम्पादन गर्नुहोस्]

मनमायाले सन् २०१६ मा नेपालका लागि राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन्।

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]