अञ्जना राना मगर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अञ्जना राना मगर
व्यक्तिगत विवरण
जन्म स्थान रौतहट जिल्ला, नेपाल
खेल्ने स्थान गोलरक्षक
क्लबको विवरण
हालको क्लब नेपाल आर्मी क्लब
नम्बर
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
नेपाल आर्मी क्लब
राष्ट्रिय टिम
२०१६- नेपाल १५ (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी २७ फाल्गुन २०७५


अञ्जना राना मगर एक नेपाली महिला फुटबल खेलाडी हुन्। उनको जन्म रौतहट जिल्लामा भएको थियो। उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी समेत हुन्[१]।साथै हाल उनी नेपाली सेनामा आबद्ध भई नेपाल आर्मी क्लबबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर्दछिन्। उनी मैदानमा गोलरक्षकका रूपबाट उत्रने गर्दछिन्।

खेल जीवन[सम्पादन गर्ने]

राष्ट्रिय टिम[सम्पादन गर्ने]

अञ्जना राना मगरले सन् २०१६ मा नेपालका लागि राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन्।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. website=हाम्रो खेलकुद "चिन्नुहोस नेपाली टोली (सम्पूर्ण तथ्यांकसहित)" Check |url= value (help). Retrieved सोमवार, फाल्गुन २७, २०७५. Missing pipe in: |url= (help); Check date values in: |accessdate= (help)

बाह्य सुत्रहरू[सम्पादन गर्ने]