सामग्रीमा जानुहोस्

मनमाया लिम्बु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मनमाया लिम्बू
व्यक्तिगत जानकारी
पुरा नाम मनमाया लिम्बू
जन्म स्थान मोरङ जिल्ला, नेपाल
खेल्ने स्थान(हरू) रक्षापंती
क्लब जानकारी
वर्तमान टोली
एपीएफ क्लब
सङ्ख्या १२
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
एपीएफ क्लब
अन्तर्राष्ट्रिय करियर‡
२०१४- नेपाल २६ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ०८ चैत २०७५

मनमाया लिम्बू एक नेपाली महिला फुटबल खेलाडी हुन्। एन्जिला तुम्बापो सुब्बाको जन्म मोरङ जिल्लामा भएको थियो। उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी समेत हुन्[१]।साथै हाल उनी सशस्त्र प्रहरीमा आबद्ध भई एपीएफ क्लबबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर्दछिन्।

खेल जीवन

[सम्पादन]

राष्ट्रिय टिम

[सम्पादन]

मनमायाले सन् २०१४ मा नेपालका लागि राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन्।

सन्दर्भ सामाग्री

[सम्पादन]
  1. ↑ "चिन्नुहोस नेपाली टोली (सम्पूर्ण तथ्यांकसहित)", website=हाम्रो खेलकुद मूलबाट २०१९-०३-३१-मा सङ्ग्रहित, अन्तिम पहुँच सोमवार, फाल्गुन २७, २०७५। अभिलेखिकरण २०१९-०३-३१ वेब्याक मेसिन

बाह्य सुत्रहरू

[सम्पादन]