पुजा राना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पुजा राना
व्यक्तिगत विवरण
पुरा नाम पुजा राना मगर
जन्म स्थान बाँके जिल्ला, नेपाल
खेल्ने स्थान रक्षापंती
क्लबको विवरण
हालको क्लब नेपाल आर्मी क्लब
सङ्ख्या १७
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
नेपाल आर्मी क्लब
राष्ट्रिय टोली
२०१९- नेपाल (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी २७ फाल्गुन २०७५


अञ्जना राना मगर एक नेपाली महिला फुटबल खेलाडी हुन्। उनको जन्म बाँके जिल्लामा भएको थियो। उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी समेत हुन्[१]।साथै हाल उनी नेपाली सेनामा आबद्ध भई नेपाल आर्मी क्लबबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर्दछिन्। उनी मैदानमा डिफेन्डरका रूपबाट उत्रने गर्दछिन्।

खेल जीवन[सम्पादन गर्ने]

राष्ट्रिय टिम[सम्पादन गर्ने]

अञ्जना राना मगरले सन् २०१९ मा नेपालका लागि राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन्।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बाह्य सुत्रहरू[सम्पादन गर्ने]