उषा नाथ
Jump to navigation
Jump to search
व्यक्तिगत विवरण | |||
---|---|---|---|
पुरा नाम | उषा नाथ | ||
जन्म स्थान | कैलाली जिल्ला, नेपाल | ||
खेल्ने स्थान | गोलरक्षक | ||
क्लबको विवरण | |||
हालको क्लब | नेपाल पुलिस क्लब | ||
वरिष्ठ क्लब* | |||
बर्ष | क्लबहरू | खेल | (गोल) |
नेपाल पुलिस क्लब | |||
राष्ट्रिय टोली† | |||
२०१९- | नेपाल | ० | (०) |
|
उषा नाथ एक नेपाली महिला फुटबल खेलाडी हुन्। उषाको जन्म कैलाली जिल्लामा भएको थियो । उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी समेत हुन्[१]।साथै हाल उनी नेपाल प्रहरीमा आबद्ध भई नेपाल पुलिस क्लबबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर्दछिन्। उनी मैदानमा गोलरक्षकका रूपमा उत्रने गर्दछिन्।
खेल जीवन[सम्पादन गर्ने]
राष्ट्रिय टिम[सम्पादन गर्ने]
उषा नाथले सन् २०१९ मा नेपाली राष्ट्रिय टिममा स्थान बनाएकी थिइन्। २०१९ साफ महिला च्याम्पियनसिप का लागि नेपाली टिममा परेकी उषा नाथले प्रतियोगिताको उपविजेता टोली नेपालका लागि भने डेब्यु गर्ने मौका पाएकि थिइनन्।
सन्दर्भ सामाग्री[सम्पादन गर्ने]
- ↑ website=हाम्रो खेलकुद "चिन्नुहोस नेपाली टोली (सम्पूर्ण तथ्यांकसहित)", अन्तिम पहुँच सोमवार, फाल्गुन २७, २०७५।