अनिता केसी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अनिता केसी
व्यक्तिगत विवरण
जन्म स्थान रौतहट जिल्ला, नेपाल
खेल्ने स्थान मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब एपीएफ क्लब
नम्बर २५
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
एपीएफ क्लब
राष्ट्रिय टिम
२०१४- नेपाल १९ (१)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी २७ फाल्गुन २०७५


अनिता केसी एक नेपाली महिला फुटबल खेलाडी हुन्। अनिताको जन्म रौतहट जिल्लामा भएको थियो। उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी समेत हुन्[१]।साथै हाल उनी सशस्त्र प्रहरीमा आबद्ध भई एपीएफ क्लबबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर्दछिन्। उनी मैदानमा मीडफिल्डरका रूपबाट उत्रने गर्दछिन्।

खेल जीवन[सम्पादन गर्ने]

राष्ट्रिय टिम[सम्पादन गर्ने]

अनिता केसीले सन् २०१४ मा नेपालका लागि राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन्।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बाह्य सुत्रहरू[सम्पादन गर्ने]