अनिता केसी
Jump to navigation
Jump to search
व्यक्तिगत विवरण | |||
---|---|---|---|
जन्म स्थान | रौतहट जिल्ला, नेपाल | ||
खेल्ने स्थान | मध्यपंक्ति | ||
क्लबको विवरण | |||
हालको क्लब | एपीएफ क्लब | ||
सङ्ख्या | २५ | ||
वरिष्ठ क्लब* | |||
बर्ष | क्लबहरू | खेल | (गोल) |
एपीएफ क्लब | |||
राष्ट्रिय टोली† | |||
२०१४- | नेपाल | १९ | (१) |
|
अनिता केसी एक नेपाली महिला फुटबल खेलाडी हुन्। अनिताको जन्म रौतहट जिल्लामा भएको थियो। उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी समेत हुन्[१]।साथै हाल उनी सशस्त्र प्रहरीमा आबद्ध भई एपीएफ क्लबबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर्दछिन्। उनी मैदानमा मीडफिल्डरका रूपबाट उत्रने गर्दछिन्।
खेल जीवन[सम्पादन गर्ने]
राष्ट्रिय टिम[सम्पादन गर्ने]
अनिता केसीले सन् २०१४ मा नेपालका लागि राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन्।
सन्दर्भ सामाग्री[सम्पादन गर्ने]
- ↑ website=हाम्रो खेलकुद "चिन्नुहोस नेपाली टोली (सम्पूर्ण तथ्यांकसहित)", अन्तिम पहुँच सोमवार, फाल्गुन २७, २०७५।