अनिता बस्नेत
Jump to navigation
Jump to search
व्यक्तिगत विवरण | |||
---|---|---|---|
जन्म स्थान | सम्दु, तेह्रथुम, नेपाल | ||
खेल्ने स्थान | मध्यपंक्ति | ||
क्लबको विवरण | |||
हालको क्लब | एपीएफ क्लब | ||
सङ्ख्या | ११ | ||
वरिष्ठ क्लब* | |||
बर्ष | क्लबहरू | खेल | (गोल) |
एपीएफ महिला क्लब | |||
राष्ट्रिय टोली | |||
नेपाल | |||
|
अनिता बस्नेत एक नेपाली फुटबल खेलाडी हुन् । उनी एपीएफ महिला क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टिमबाट मध्यपंक्ति खेल्छिन ।[१][२][३]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Nepal Police win women’s title", ANFA, २४ सेप्टेम्बर २०१६, अन्तिम पहुँच १६ मार्च २०१७।
- ↑ "44 players called for national women’s team selection", ANFA, १० अक्टोबर २०१६, अन्तिम पहुँच १६ मार्च २०१७।
- ↑ "SAG women’s football final: India beat Nepal 4-0", TheHimalayanTimes, १५ फेब्रुअरी २०१६, अन्तिम पहुँच १६ मार्च २०१७।