अनिता बस्नेत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अनिता बस्नेत
व्यक्तिगत विवरण
जन्म स्थान सम्दु, तेह्रथुम, नेपाल
खेल्ने स्थान मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब एपीएफ क्लब
नम्बर ११
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
एपीएफ महिला क्लब
राष्ट्रिय टिम
नेपाल
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी 27 December 2016.

अनिता बस्नेत एक नेपाली फुटबल खेलाडी हुन् । उनी एपीएफ महिला क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टिमबाट मध्यपंक्ति खेल्छिन ।[१][२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Nepal Police win women’s title", ANFA, २४ सेप्टेम्बर २०१६, अन्तिम पहुँच १६ मार्च २०१७ 
  2. "44 players called for national women’s team selection", ANFA, १० अक्टोबर २०१६, अन्तिम पहुँच १६ मार्च २०१७ 
  3. "SAG women’s football final: India beat Nepal 4-0", TheHimalayanTimes, १५ फेब्रुअरी २०१६, अन्तिम पहुँच १६ मार्च २०१७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]