डा. सिंहबहादुर बस्न्यात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डा. सिंहबहादुर बस्न्यात
बेलायतका लागि नेपाली राजदूत
कार्यकाल
सन् १९९७ – सन् २००३ [१]
व्यक्तिगत विवरण
मातृ शिक्षाप्रतिष्ठानयुनिभर्सिटी अफ कोलम्बिया, जर्ज वासिङ्गटन युनिभर्सिटी

डा. सिंहबहादुर बस्न्यात (नेपाली प्रधान सेनापति सिँह बहादुर बस्न्यात अर्कै व्यक्तित्व हुन्) बेलायतका लागि नेपाली राजदूत हुन् । उनले युनिभर्सिटी अफ कोलम्बियाबाट एम.आइ.ए. र जर्ज वासिङ्गटन युनिभर्सिटीबाट एम.फिल. र पि.एच.डी. गरेका थिए ।[२] उनले राजकुमारी ज्योत्स्नासँग विवाह गरेका थिए ।[३]

स्रोत[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]