डि नोय ट्साइट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Die Neue Zeit ('नयाँ समय') - जर्मन सामाजिक-जनवादी पार्टीको सैद्धान्तिक पात्रिका । यो पात्रिका सन् १८८३ देखि १९२३ सम्म स्टुटगार्टबाट प्रकाशित गरिन्थ्यो । सन् १९१७को अक्टोबरसम्म कार्ल् काउत्स्की र त्यसपछि हेनरिक कुनोभ यसका सम्पादक रहेका थिए । Die Neue Zeitमा कार्ल मार्क्सफ्रेडरिख एंगेल्सका केही कृतिहरू सर्वप्रथम प्रकाशित भएका थिए । प्रथम विश्वयुद्धका वर्षहरू (सन् १९१४-१९१८)मा यस पत्रिकाले केन्द्रवादी स्थिति लियो र यथार्थतः सामाजिक-अन्धराष्ट्रवादीहरूको समर्थन गर्न पुग्यो ।[१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४७३