डोको नृत्य
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
मूल नाम | डोकेनी |
---|---|
विधा | लोक नृत्य |
साधन(हरू) | डोको |
उत्पति | नेपाल |
डोको नृत्य नेपालको एक सांस्कृतिक लोक नृत्य हो।[१] यो नृत्य विशेष रूपमा याक्खा जातिको महिलाहरूद्वारा तिहार पर्वको समयमा प्रदर्शन गरिन्छ।[२] यो नृत्य देवी लक्ष्मीप्रति भक्ति अर्पण गर्न तथा आफ्नो परिवार, बालबच्चा र समाजलाई धनजनको क्षतिबाट बचाउनको लागि गरिन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "तिहार: याक्खा जातिको मौलिक नृत्य ‘डोकेनी नाँच’", हिमाल दर्पण (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०६।
- ↑ "महोत्सवमा उत्साहजनक सहभागीता, १ करोड ३० लाख रुपैयाको आर्थीक कारोवार", तुल्सीपुर अनलाइन (नेपालीमा), २०१८-०२-२०, अन्तिम पहुँच २०२३-०१-०६।[स्थायी मृत कडी]