ढाँचा:इतिहासमा आज/१३, अगस्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फिडेल कास्ट्रो (सन् १९२६)

  • वि.सं. १९२५ (सन् १८६८) - पेरुको अरिकामा भूकम्प जाँदा लगभग २५,००० जनाको ज्यान गएको थियो भने लाखौ जना घाइते भएको थियो ।
  • वि.सं. २०४१ (सन् १९८४)  - मोरक्कोलिबिया बिच "अरेबिक-अफ्रिकन युनियन" सन्धी हस्ताक्षर भएको थियो ।
  • वि.सं. २०५३ (सन् १९९६)  - माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरर ब्राउजर ३.० बजारमा ल्याएको थियो ।