ढाँचा:इतिहासमा आज/१७, सेप्टेम्बर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नरेन्द्र मोदी (सन् १९५०)

  • वि.सं. १८४४ (सन् १७८७) - संयुक्त राज्य अमेरिकाको संबिधान फिलाडेल्फियामा हस्ताक्षर गरिएको थियो ।
  • वि.सं. २०१४ (सन् १९५७)  - मलेसियाले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको थियो ।
  • वि.सं. २०३३ (सन् १९७६)  - नासाले पहिलो अन्तरिक्ष यान इन्टरप्राइजलाई सार्वजनिक गरेको थियो ।
  • वि.सं. २०४८ (सन् १९९१)  - लिनक्सको पहिलो भर्सन कर्नेल (०.०१) इन्टरनेटमा राखिएको थियो ।