ढाँचा:इतिहासमा आज/२४, अगस्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यासेर अराफात (सन् १९२९)

  • वि.सं. २०४८ (सन् १९९१) - युक्रेनले आफुलाई सोभियत सङ्घबाट स्वतन्त्र भएको घोषणा गरेको थियो।
  • वि.सं. २०६१ (सन् २००४)  - दुई वटा विमानहरू मस्को नजिकै डोमोडेडोभो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको केही समयपछि आत्मघाती बिष्फोटमा परेको थियो जसको कारण ८९ जनाको ज्यान गएको थियो। हमलाको जिम्मेवारी कथित रूपमा रुसी गणतन्त्रको चेचेन्या बिद्रोहीले लिएको थियो।
  • वि.सं. २०६३ (सन् २००६)  - अन्तर्राष्ट्रिय खगोलीय सङ्घले यमलाई ग्रहहरूको सूचीबाट हटाएर फुच्चे ग्रह भनि परिभाषित गरेको थियो।