ढाँचा:इतिहासमा आज/२६, सेप्टेम्बर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सेरेना विलियम्स (सन् १९८१)

  • वि.सं. २०१६ (सन् १९५९) - जापानमा गएको बिनासकारी सामुन्द्रिक आंधी भेराले ४,५८० जनाको ज्यान लिनुका साथै १६ लाखलाई घरवार बिहिन बनाएको थियो ।
  • वि.सं. २०३७ (सन् १९८०)  - जर्मनीको म्युनिखमा आतंककारीले बम बिष्फोट गराउँदा १३ जनाको ज्यान गएको थियो भने २११ घाइते भएका थिए ।
  • वि.सं. २०५४ (सन् १९९७)  - इन्डोनेशियाको मेदानमा इन्डोनेसियन एयरबस ए ३०० दुर्घटनाग्रस्त हुँदा २३४ जनाको ज्यान गएको थियो ।