ढाँचा:इतिहासमा आज/२७, सेप्टेम्बर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एभ्रिल लेभिन्ज (सन् १९८४)

  • वि.सं. १८७८ (सन् १८२१) - मेक्सिकोले स्पेनबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
  • वि.सं. २०५५ (सन् १९९८)  - खोज इन्जिन गुगलले आफ्नो जन्मदिन भएको दावी गरेको थियो ।
  • वि.सं. २०६० (सन् २००३)  - स्मार्ट-१ भू-उपग्रह प्रक्षेपित गरिएको थियो ।