ढाँचा:इतिहासमा आज/२८, मे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिस्बाह-उल-हक (सन् १९७४)  
  • वि.सं. २०६५ (सन् २००८)  - (जेठ १५, २०६५) जननिर्वाचित संविधान सभाबाट नेपाललाई संघीय गणतन्त्र घोषणा गरिएको थियो । यसबाट ३०० वर्ष पुरानो राजतन्त्रको अन्त्य भै देशमा गणतन्त्रको स्थापना भयो।
  • वि.सं. २००९ (सन् १९५२) - ग्रीसका महिलाहरूले मतदान गर्ने अधिकार प्राप्त गरेका थिए ।