ढाँचा:इतिहासमा आज/२८, मे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मिस्बाह-उल-हक (सन् १९७४)  
  • बि.स. २०६५ (सन् २००८)  - (जेठ १५, २०६५) जननिर्वाचित संविधान सभाबाट नेपाललाई संघीय गणतन्त्र घोषणा गरिएको थियो । यसबाट ३०० वर्ष पुरानो राजतन्त्रको अन्त्य भै देशमा गणतन्त्रको स्थापना भयो।
  • बि.स. २००९ (सन् १९५२) - ग्रीसका महिलाहरूले मतदान गर्ने अधिकार प्राप्त गरेका थिए ।