ढाँचा:इतिहासमा आज/६, अगस्ट
स्वरूप
रोबिन भान पर्सी (सन् १९८३)
- सन् १९४५ - दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले जापानको हिरोसिमामा लिटिल ब्वाई नामक एटम बम प्रहार गरेको थियो।
- सन् १९६२- संयुक्त अधिराज्यबाट जमैकाले स्वतन्त्रता प्राप्त गरेको थियो।
- सन् १९९० - पाकिस्तानका तत्कालिन राष्ट्रपति गुलाम इसाक खानले तत्कालिन प्रधानमन्त्री बेनजिर भुट्टोलाई पद निकाला गरेका थिए।