ढाँचा:इतिहासमा आज/६, नोभेम्बर
स्वरूप
एना इभानोभिक (सन् १९८७)
- वि.सं. १९७० (सन् १९१३) - दक्षिण अफ्रिकामा भारतीय खनिकहरुको एउटा मार्च नेतृत्व गर्दा महात्मा गान्धीलाई पक्राउ गरिएको थियो ।
- वि.सं. २००७ (सन् १९५०) - तात्कालिन राजा त्रिभुवन वीर विक्रम शाह नेपाल छोडी भारत गएका थिए ।