एना इभानोभिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एना इभानोभिक
एना इभानोभिक २०१४ म्याड्रिड ओपनमा
राष्ट्र सर्बिया र मोन्टेनेग्रो (२००३-–२००६)
 सर्बिया (२००६–हाल सम्म)
निवासबसेल, स्वीट्जरल्यान्ड
जन्म दिन (1987-11-06) ६ नोभेम्बर १९८७ (उमेर ३६)
जन्म स्थानबेलग्रेड, युगोस्लाभिया
उचाई१.८५ मिटर (६ फिट १ इन्च)[१][२]
व्यावसायिक खेलाडीको रूपमा१७ अगस्त २००३
खेलहरूदायाँ-हाते (दुई-हाते ब्याकह्यान्ड)
खेल जीवनको पुरस्कार राशीयूएस$ १,३०,९५,२५६
आधिकारीक वेबसाइटआधिकारिक वेबसाइट
एकल
खेल जीवनको रेकर्ड४३७–१९० (६९.७१%)
खेल जीवनको उपाधि१५ डब्लुटिए, ५ आइटिएफ
उच्च क्रमक्रम. 1 (९ जुन २००८)
हालको क्रमक्रम. 5 (२७ अक्टोबर २०१४)
ग्राण्ड स्ल्यामको नतिजा
अस्ट्रेलियन ओपनफाइनल (२००८)
फ्रेन्च ओपनविजेता (२००८)
विमबल्डनसेमी (२००७)
युएस ओपनक्वार्टर (२०१२)
अन्य प्रतियोगिता
च्याम्पियनसीपSF (२००७)
ओलम्पिक खेल3R (२०१२)
दोहोरो प्रतियोगिता
खेल जीवनको रेकर्ड२६-३२
खेल जीवनको उपाधि
उच्च क्रमक्रम. ५० (२५ सेप्टेम्बर २००६)
उच्च क्रमक्रम. ५४५ (८ सेप्टेम्बर २०१४)
प्रमुखमा दोहोरो नतिजा
फ्रेन्च ओपन1R (२००५, २००७)
विमबल्डन3R (२००५)
युएस ओपन3R (२००६)
मिश्रित दोहोरो प्रतियोगिता
खेल जीवनको रेकर्ड२–२
प्रमुखमा मिश्रित दोहोरो प्रतियोगिताको नतिजा
अस्ट्रेलियन ओपन2R (२००६)
फ्रेन्च ओपन2R (२००५)
अन्य मिश्रित दोहोरो प्रतियोगिता
ओलम्पिक खेल1R (२०१२)
अन्तिम पटक अद्यावधिक: २७ अक्टोबर २०१४.

एना इभानोभिक (सर्बियन: Ana Ivanović, Ана Ивановић;[३][४] सर्बियाली उच्चारण: [âna iʋǎːnoʋit͡ɕ] ( ); जन्म: ६ नोभेम्बर १९८७) एउटा सर्बियन व्यावसायिक टेनिस खेलाडी हुन् जो २७ अक्टोबर २०१४ मा महिला टेनिस सङ्घ द्वारा विश्वको नम्बर ५ खेलाडी घोषित गरिएकी थिइन् ।[५] उनले सन् २००८ को फ्रेन्च ओपन जितेकी छिन् भने सन् २००७ को फ्रेन्च तथा २००८ को अस्ट्रेलियन ओपनमा उप-बिजेतामा चित बुझाएकी छिन् ।[६]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Bio on Official Website", Anaivanovic.com, अन्तिम पहुँच २०१२-०६-०४  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०६-०३ मिति
  2. "WTA profile", Wtatennis.com, अन्तिम पहुँच २०१२-०६-०४ 
  3. Ana Ivanović vesti.rs 23 April 2012
  4. John Grasso Historical Dictionary of Tennis 2011 Page 225
  5. [१]
  6. "Henin seals French title hat-trick", CNN, जुन ९, २००७, अन्तिम पहुँच १ जुलाई २००८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]