ढाँचा:इतिहासमा आज/७, सेप्टेम्बर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जाभेद नेकोउनाम (सन् १९८०)

  • वि.सं. १८७९ (सन् १८२२) - पोर्चुगलबाट ब्राजिल स्वतन्त्र भएको थियो ।
  • वि.सं. २०५४ (सन् २००५)  - इजिप्टमा पहिलो राष्ट्रपतिको चुनाव भएको थियो ।
  • वि.सं. २०६९ (सन् २०१२)  - क्यानाडाले आफ्नो इरानी दुतावास बन्द गर्नुको साथ साथै इरानी कूटनीतिज्ञ कर्मचारीहरूलाई क्यानाडाबाट निकालेको थियो ।