ढाँचा:इतिहासमा आज/९, जनवरी
स्वरूप
फरहान अख्तर (सन् १९७४)
- वि.सं. १९७१ (सन् १९१५) - महात्मा गान्धी दक्षिण अफ्रिकाबाट भारत फर्किएका थिए ।
- वि.सं. २०६३ (सन् २००७) - एप्पल का प्रमुख कार्यकारी अधिकृत स्टिभ जब्सले आइफोन सार्वजनिक गरेका थिए ।
फरहान अख्तर (सन् १९७४)