ढाँचा:प्रमुख चित्र/२०१४-०७-१६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{texttitle}}}

मेलौली भगवती मन्दिर शुदुर-पश्चिमकै प्रसिद्ध मन्दिर हो ।यो मन्दिरमा विभिन्न ठाउबाट हजारौं भक्तजनको घुइँचो लाग्ने गर्दछ । मेलौली भगवती मन्दिर बैतडी जिल्लाको मेलौली मा अवस्थित छ । यस मन्दिरमा भारतनेपालको विभिन्न ठाउँहरुबाट भक्तजन आउने गर्दछन ।...



फोटोग्राफर/श्रोतः रमेश सिंह बोहरा , मितिः जुलाई २०१४
सम्बन्धित पृष्ठः मेलौली भगवती मन्दिर