सामग्रीमा जानुहोस्

मेलौली नगरपालिका

निर्देशाङ्कहरू: २९°२५′N ८०°२६′E / 29.41°N 80.44°E / 29.41; 80.44
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मेलौलीबाट अनुप्रेषित)
मेलौली नगरपालिका
मेलौली नगरपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
मेलौली नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा मेलौली नगरपालिकाको अवस्थिति
मेलौली नगरपालिका मा पर्दछ नेपाल
मेलौली नगरपालिका
मेलौली नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°२५′N ८०°२६′E / 29.41°N 80.44°E / 29.41; 80.44
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबैतडी
स्थापित२७ फागुन २००७३
सरकार
 • नगरप्रमुखभीमबहादुर चन्द (नेकपा (माओवादी केन्द्र))
 • उपप्रमुखपार्वती बोहरा (बिष्ट) (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा११९.४३ किमी (४६.११ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०,६५८
 • घनत्व१७०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९५
केन्द्रसाविक मेलौली गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मेलौली नगरपालिका बैतडी जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २००७३ मा, नगरपालिका घोषणा गर्दा विशालपुर, मेलौली, सलेना, महारुद्र, दुर्गास्थान (१-३,८,९), रोडीदेवल (४-७) र शिवनाथ (६-९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मेलौली नगरपालिकाको कुल जनसङ्ख्या २०,६५८ रहेको छ भने यहाँ ४,५३६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]