ढाँचा:प्रमुख चित्र/२०१४-०७-१७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{texttitle}}}

हुड्केली नाच अथवा हुड्के नाच नेपालको पश्चिमी भेकमा प्रचलित नाच हो। यो सुदूरपश्चिमाञ्चलमध्यपश्चिमाञ्चलको लोकप्रिय नाच मध्ये पर्छ । हुड्केली नाच हुड्काको तालसँग नाचीन्छ । यो नाचमा पौराणीक कथा, राजा महाराजाहरु गाथाको बर्णन र पुराना लडाईका कथाहरु समाबेश गरिन्छ ।...



फोटोग्राफर/श्रोतः राम प्रसाद जोशी , मितिः जनवरी २०१४
सम्बन्धित पृष्ठः हुड्केली नाच